Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
व्यवसायीक सुरक्षाको माग
August 24, 2017
घोराहीमा भाद्र ७ गते आयोजीत कार्यक्रममा वोल्ने वक्ताहरुले व्यवसायीक सुरक्षाको माग गरेका छन् । 
दाङ्ग जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको जिल्ला सवन्वय समितिका नवनिर्वाचित संयोजक जिेतेन्द्रमान नेपाली र जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दको स्वागत तथा सम्मान कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । पछिल्लो समयमा दाङ्गमा केही अपराधीक घटनाहरु वढिरहेको र त्यसको केन्द्रमा उद्योगी व्यापारी रहेको भन्दै उनीहरुले सुरक्षाको माग गरेका हुन् ।
कार्यक्रममा वोल्दै जिल्ला प्रहरी प्रमुख दुर्गा सिंह चन्दले महिलाहरुलाई स्वनिर्णय गर्ने पाउने अधिकारको वातावरण वनाउन सवैलाई आग्रह गर्नुभयो । उहांले दाङ्गमा शान्ती सुरक्षा कायम गर्न आफू तयार रहेको वताउनु भयो । जिल्लामा शान्ती सुरक्षा कायम गर्नुका साथै अपराधीहरुलाई कानुनको दायरामा ल्याउने र अन्यायमा परेकाहरुलाई न्यायको ढोकासम्म वातावरण वनाउने वताउनु भयो । उहाँले जिल्लामा शान्ती सुरक्षा कायम गर्ने विषयमा उद्योगी व्यवसायी देखि सम्पूर्ण सम्वन्धीत निकायहरुको समन्वय र सहयोग आवश्यक रहेको वताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपाली र जिल्ला प्रहरी प्रमुख दुर्गा सिंहलाई स्वागत एवं सम्मान गरिएको थियो । 
दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुसालको अध्यक्षतामा भएको कार्यक्रममा वाणिज्य उपाध्यक्ष टंक सिंह वुढाथोकीले स्वागत तथा उद्योग उपाध्यक्ष वसन्त जोशीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितीका संयोजक जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालीका–१४ का अध्यक्ष शक्तिराम डांगी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य धुब्रराज श्रेष्ठ भारी, दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हेमराज वञ्जाडे लगायतले वोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका महासचिव नरेश कार्कीले गर्नु भएको थियो ।
 
For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry