Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ्ग महोत्सव २०७४ को सांस्कृतिक व्यवस्थापन उप–समितिको सुचना ।
February 08, 2018
दाङ्ग व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगिक कृषि प्रदर्शनी – २०७४
५ नं. प्रदेश स्तरिय खुल्ला लोकनृत्य प्रतियोगिता
प्रथम पुरस्कारः   रु २०,०००।
द्वितिय पुरस्कारः  रु १५,०००।
तृतिय पुरस्कारः  रु १०,०००।


दङ्गाली तारा गायन प्रतियोगिता
पुरस्कार राशीः रु. ७०००।–, रु. ३०००।–, रु.२०००।–


सारङ्गी प्रतियोगिता
पुरस्कार राशी  रु. ५०००।–, रु. ३०००।–, .२०००।–


युगल नृत्य प्रतियोगिता
पुरस्कार राशीः आकर्षक सुनका गहना

    खुल्ला लोकनृत्य प्रतियोगिता नियमहरु
१.    प्रतियोगितामा सहभागी हुने टोलीमा कम्तीमा ४ जना र बढीमा १२ जना कलाकारहरुको सहभागी हुुनुपर्नेछ । 
२.    प्रतियोगितामा प्रस्तुत गर्ने नृत्य लोक संस्कृतिमा आधारित हुनुपर्नेछ । 
३.    नृत्य प्रस्तुत हुने समय कम्तीमा ५ मिनेट बढीमा ८ मिनेटको हुनुपर्नेछ । तोकिएको समयावधी भन्दा बढी समय भएमा प्राप्ताङ्क घट्दै जानेछ । 
४.    विस्तृत जानकारीका लागी निम्न बमोजिम सम्पर्क राख्नुहोला । 

    युगल नृत्य प्रतियोगिता नियमहरु
१.    दाङ जिल्लामा रहनुभएका श्रीमान÷श्रीमतीहरुले यस युगल नृत्य प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ । 
२.    जुनसुकै नेपाली गीतमा आफ्नो प्रस्तुती गर्न सकिने छ । 

मिनराज भाट
सांस्कृतिक संयोजक
सम्पर्क ः ९८५७८२६४१९    
राजेन्द्र श्रेष्ठ
सम्पर्कः ९८५७८३००८९
मा हुने सांस्कृतिक प्रतियोगिता सम्बन्धी सूचना ।।।
 
For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry