Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
प्रदेशस्तरीय औद्योगिक तथा कृषि महोत्सवको तयारी तिव्र पारीयो, अहीलेसम्म ९० प्रतीसत स्टल वुकीङ
February 08, 2018

घोराही,माघ २५ । दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को मीती नजीकीदै जादाँ भौतीक निमार्णको काम लाइ थप तीव्र पारीएको महोत्सव मुलआयोजक समीतीले जनाएको छ। महोत्सव स्थल घोराही उपमहानगरपालीका वर्डा न १५ को कृर्षि सामाग्री संस्थानको मैदानमा स्टल निमार्ण तथा मञ्च निमार्णको काम धमाधम भैरहेको महोत्सव मुलआयोजक समीतीका सहसंयोजक टंक सिह वुढाथोकीले जानकारी दिनुभएको छ ।

अहीलेसम्म करिव ९० प्रतीसत स्टलहरु वुकीङ भैसकेकाले स्टुल वुकीङ गर्न चाहाने उद्यमी व्यवसायीहरुलाइ स्टल वुकीङ संयोजक टंक प्रसाद पोख्रेलले आग्रह गर्नुभएको छ। साथै स्टल वुकीङ गरेकाहरुलाइ दुइ प्रती पासपोर्ट साइजको फोटो सहीत माघ २७ गतेसम्म दाङउद्योग वाणीज्यसंघमा सम्पर्क राख्न पनी पोख्रेलले आग्रह गर्नुभएको छ। यसैगरी घोराही उपमहानगरपालीका वर्डा न १५ कै कर्मचारी मीलनकेन्द« को पछाडी तर्फको मैदानमा वालउद्यानको निमार्ण कार्य सुरु भैरहेको शोभायात्रा तथा वालउद्यान उपसमीतीका संयोजक धनपती शर्माले जानकारी दिनुभएको छ। वालउद्यान अन्तरगत महोत्सवमा डवल डेकर मौतका कुँवा, डुङगा पिङ, ड्रेगन, चादँ तार झुला, चादँ तार झुला, , गन सुटीङ खेल, व्रेक डान्स, काला जादु वेवी हेलीकप्टर, वेवी जीप,वाइक, हेलीकप्टर वेवी माछावाला,वेवीझुला न्यानो कार, वेवी झुला मीक्की झुला, मीक्की माउस , ठुलो पिङग, वार्टर वोर्ड लगाएतका मनोरञ्जनका साधनहरु राखीने शोभायात्रा तथा वालउद्यान उपसमीतीका संयोजक शर्माले जानकारी दिनुभएको छ।
दाङ उद्योग वाणीज्यसंघले आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ आउन अव ६ दिन मात्र वाकी रहेको छ।
फाल्गुन ३ गतेदेखी घोराहीमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को प्रमुख अतीथी उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका संयोजक नारायण प्रसाद भुसालले जानकारी दिनु भएको छ।


For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry