Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ महोत्सव : भौतिक निर्माणका काममा तीव्रता
February 08, 2018
दाङको घोराहीमा आयोजना हुन थालेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ को मिति नजिाकँदै जाँदा भौतिक निर्माणको कामलाई थप तीव्र पारिएको महोत्सव मुलआयोजक समितिले जनाएको छ । महोत्सवस्थल घोराही उपमहानगरपालि–१५ को कृर्षी सामाग्री संस्थानको मैदानमा स्टल निर्माण तथा मञ्च निर्माणको काम धमाधम भैरहेको महोत्सव मुलआयोजक समितिका सहसंयोजक टंकसिंह बुढाथोकीले जानकारी दिएका छन् ।


अहिलेसम्म करिव ९० प्रतीसत स्टलहरु बुकिङ भैसकेकाले स्टुल बुकिङ गर्न चाहने उद्यमी व्यवसायीहरुलाइ स्टल बुकिङ संयोजक टंकप्रसाद पोख्रेलले आग्रह गरेका छन् । साथै स्टल बुकिङ गरेकाहरुलाइ दुईप्रति पासपोर्ट साइजको फोटोसहित माघ २७ गतेसम्म दाङ उद्योग वाणिज्य संघमा सम्पर्क राख्न पनि पोख्रेलले आग्रह गरेका छन् । यसैगरी घोराही उपमहानगरपालिका–१५ कै कर्मचारी मिलन केन्द्रको पछाडितर्फको मैदानमा बाल उद्यानको निर्माण कार्य सुरु भैरहेको शोभायात्रा तथा बाल उद्यान उपसमितिका संयोजक धनपती शर्माले जानकारी दिएका छन् । बाल उद्यान अन्तरगत महोत्सवमा डवल डेकर मौतका कुवा, डुङगा पिङ, ड्रेगन, चाँद तार झुला, चाँद तार झुला, गन सुटिङ खेल, व्रेक डान्स, कालाजादु, वेवी हेलिकप्टर, वेवी जीप, वाइक, हेलिकप्टर, वेवी माछावाला, वेवी झुला न्यानो कार, वेवी झुला मिक्की झुला, मिक्की माउस, ठुलो पिङ्ग, वार्टर वोर्ड लगायतका मनोरञ्जनका साधनहरु राखिने शोभायात्रा तथा बाल उद्यान उपसमिति संयोजक शर्माले जानकारी दिए । महोत्सव आउन अव ६ दिनमात्र बाँकी छ । महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भएका छन् ।

For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry