Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ महोत्सवलाई भब्य बनाउन तयारी तिव्र
February 10, 2018

दाङ जिल्ला उद्योग वाणीज्यसंघले आयोजना गरेको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४ आउन अव ४ दिन मात्र वाकी रहदा महोत्सवलाइ भव्य र सभ्य रुपमा आयोजना गर्न भौतीक निमार्ण , व्यवस्थापकीय कार्य लगाएतका विषयमा छलफललाइ तिव्र पारीएको महोत्सव मुल आयोजक समीतीले जनाएको छ।
फाल्गुन ३ गतेदेखी फाल्गुन १३ गते सम्म घोराही उपमहानगरपालीका वर्ढा न १५ स्थित कृर्षि सामाग्री सस्थानको मैदानमा आयोजना गरिएको दाङ व्यापारीक तथा पर्यटन महोत्सव एवं प्रदेशस्तरीय औद्योगीक कृषि प्रर्दशनी २०७४को उपराष्ट्रपती नन्द वहादुर पुनले उदघाटन गर्ने महोत्सव मुलआयोजक समीतीका सहसंयोजक नरेश कार्कीले जानकारी दिनुभएको छ।

यसैविच आज वसेको आर्थीक समीतीको वैठकले आर्थीक परादर्शीता र खर्च व्यवस्थापनलाइ मीतव्ययी र पारदर्शी वनाउन विभीन्न निर्णयहरु गरेको मुलआयोजक समीतीका सहसंयोजक टकंसिह वुढाथोकीले जानकारी दिनुभएको छ। यसैगरी महोत्सवका अवधीभर धार्मीक उपसमीतीले पतञ्जली योग समीती र ओम शान्तीसंगको संयोजनमा योगसहीतको धार्मीक प्रवचन तथा योगका विभीन्न आसनको प्रदर्शनी गरिने धार्मीक उपसमीती संयोजक विन्दु दाहालले जानकारी दिनुभएको छ ।


For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry