Press Release
- 
				Dang Trade FairJanuary 26, 2018 - Press ReleaseDang Trade Fair
- 
				दाङ व्यापारिक महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला फागुनमाMarch 04, 2016 - Press Releaseदाङको घोराहीमा फागुन २१ गतेदेखि ३० गतेसम्म ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला–२०७२’ सञ्चालन हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा सो महोत्सव हुन लागेको हो ।
- 
				दाङ व्यापारिक महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला आजदेखि सुरु हुँदैMarch 04, 2016 - Press Releaseदाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२’ आजबाट सुरु हुँदैछ । घोराहीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्नका लागि दाङ जिल्ला उद्योग वाणीज्यले आजदेखि फागुन ३० गतेसम्म आयोजना गर्न थालेको महोत्सवको आज दिउँशो १२ वजे योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गर्दै हुनुहुन्छ ।
- 
				घोराहीमा औद्योगिक तथा कृषि मेला हुँदैMarch 04, 2016 - Press Releaseदाङ उद्योग वाणिज्य संघले व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृर्षि मेलाको आयोजना गर्ने भएको छ । जिल्लामा निर्माणाधिन अवस्थामा रहेको बहुउद्देश्य सभागृह निर्माणका लागि आर्थिक संकलन गर्न मेलाको आयोजना गर्न लागेको हो ।
- 
				दाङ व्यापारिक महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला फागुनमाJanuary 02, 2016 - Press Releaseमाघ १०, दाङ । दाङको घोराहीमा फागुन २१ गतेदेखि ३० गतेसम्म ‘दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवम् मध्यपश्चिम औद्योगिक कृषि मेला–२०७२’ सञ्चालन हुने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा सो महोत्सव हुन लागेको हो । http://www.abhiyan.com.np/new/Articles/view/72518
- 
				नेपालको संबिधान २०७२August 10, 2015 - Press Releaseनेपालको संबिधान २०७२ मा संघीय प्रदेश निर्माणको क्रममा सल्यान र रुकुम जिल्लालाई प्रदेश नं.५ मा समाबेश गर्न र प्रदेश नं. ५ को प्रादेशिक राजधानी दाङलाई बनाउनु पर्ने जोड्दार माग गर्दै जिल्लाका संपूर्ण ..
- 
				दाङ जिल्ला उवासंघको टोली राहत बितरणमा नुवाकोट को चाउथे गा बि स तर्फMay 06, 2015 - Press Releaseदाङ जिल्ला उद्योग वाणिज्य संघ को राहत बितरण टोली नुवाकोट को चाउथे गा बि स तर्फ। साथमा नेपाल पत्रकार महासंघ् दाङ नेपाल रेडक्रस सोसाइटी घोराही र पतन्जली योग समीती दाङ।
- 
				भुकम्प पिडितहरुलाई सहयोग गर्नकोApril 27, 2015 - Press Releaseभुकम्प पिडितहरुलाई सहयोग गर्नको लागि अनुरोध लागि अनुरोध
- 
				दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२ हुंदैJanuary 14, 2015 - Press Releaseदाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२ हुंदै
© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry

 
                    
 
